काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनाएपछि उनको चर्चाले सामाजिक सञ्जाल भरिएको छ । ढकाललाई सांसद बनाएपछि राजपामा पनि खैलाबैला मच्चिएको छ ।
प्रदेश सांसदबाट जनताले के अपेक्षा गर्ने ? यसको जवाफ पनि सांसदहरुले नै दिनु उपयुक्त हुन्छ ।प्रदेश नम्बर २ का सांसदहरुले भने संसद भवनभित्र बैठक चलिरहँदा गतिलै जवाफ दिएका छन् ।
काठमाडौँ, ६ फागुन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई बाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको
काठमाडौं, ६ फागुन २०७४ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए लगतै आफ्ना ५ नयाँ निर्णय सार्बजनिक गरेका छन् । प्र.म. ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान अन्तरगत रहेर
०६ फागुन २०७४ , काठमाडौँ राष्ट्रपतिको चुनाव निकट हुन लागेको बेला वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याउन एमालेभित्र लबिङ सुरु भएको जानकारी एमाले पोलिटब्युरो सदस्य युवराज कार्कीको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ
काठमाडौँ , ६ फागुन २०७४ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गर्ने बिकासको प्राथमिकताको खाका तयार भएको छ । सरकारले प्राथमिकता दिनुपर्ने कामबारे सुझाव दिन गठित कार्यदलले योजनाको पारेको छ ।
काठमाडौं, ६ फागुन २०७४ नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक रूपरेखा यस्तो आयो । प्रचण्डले एकीकरण नभएसम्म सरकारमा सामेल हुन्न भनेपछि एमाले अप्ठेरोमो परेको थियो र यसरी पार्टी एकीकरण गर्ने खाका तैयार
काठमाडौं, ६ फागुन २०७४ वाम एकतालाई कसैले रोक्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । महोत्तरीको हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए
विराटनगर, ६ फागुन २०७४ विराटनगरमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टीको एक कार्यक्रममा प्रहरीले धरपकड गरी केही शीर्ष नेतालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको युवा
काठमाण्डौं, ६ फागुन २०७४ आफुले सपथग्रहण गरे संगै लालबाबु पण्डितलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भइरहेको छ । यतिखेर दिनको संकेत बिहानीले गर्छ भनेझैं ओली सरकारले शुरुमै पण्डितलाई
एटम शर्मा /काठमाडौं, ६ फागुन २०७४ नेकपा एमाले भोजपुर काठमाडौं सम्पर्क मंचको अध्यक्षमा दिलीपकुमार राई सर्बसहमत निर्वाचित भएका छन् । हिजो प्रज्ञा भवन कमालादिमा भएको मंचको १२ औँ सम्मेलनबाट राई सर्बसहमत
नवनियुक्त मन्त्री लालबाबु पण्डित मोरङमा कांग्रेस नेता शेखर कोइरालासँग चुनावी प्रतिष्पर्धा गरिरहँदा ‘को हो लालबाबु म चिन्दिन’ भन्दै शेखरले सतही टिप्पणी गरेछन् । लालबाबुले शेखरलाई चुनावमा हराएपछि मिठाइ लिएर साइकलमै
You must be logged in to post a comment.
You must be logged in to post a comment.