विराटनगर, २ वैशाख पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताउनुभएको छ । स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा
काठमाडौं, २ वैशाख स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवा नेताहरू ‘अर्ली महाधिवेशन’ एजेन्डाबाट पछि हटेका छन् ।
सुर्खेत, वैशाख २ प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय
काठमाडौं, २ बैशाख मुगुको रारा तालको किनारबाट नयाँ वर्षको अवसरमा शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्दै ओलीले यसो भने । हेनुस यो भिडियो https://youtu.be/YKCyrrOra9Y
मुगु, २ बैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनलाई गएको चुनावमा जनताले दिएको बहुमत दम्भको लागि नभई विकास र समृद्धिको लागि भएको बताएका छन् । मुगुको रारा तालको किनारबाट नयाँ
विराटनगर, २ वैशाख पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताउनुभएको छ विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ
काठमाडौं, ३० चैत पूर्वराजदूत डा. शम्भुराम सिम्खडा जनआन्दोलन–२ ताका नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकार थिए । शान्ति प्रक्रियापछि सेना समायोजन विशेष समितिमा काँग्रेसको तर्फबाट सदस्य भएका सिम्खडाले त्रिविमा
काठमाण्डौ, २७ चैत्र, २०७४ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को छैटौं महाधिवेशनद्वारा ए.बि.सि. टेलिभिजनकर्मी डन्ड गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । पत्रकारिता र समाजसेवामा लामो समयदेखि क्रियाशील गुरुङ अघिल्लो कार्यकालमा समेत
चितवन, २९ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा
काठमाडौँ, २९ चैत बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ । मेक्सिकोको राजधानी
काठमाडौँ, २८ चैत स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले देश नयाँ संरचनामा गएकाले सोहीअनुसार स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो भएको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजदेखि यहाँ शुरु भएको
सुर्खेत, २८ चैत, कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त हुनुभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो
You must be logged in to post a comment.
You must be logged in to post a comment.