काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताएका छन् । ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले घोषणा गरिदिएको तर्फ संकेत गर्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई अटेर गरेको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि आफूलाई ठान्ने गरेको पौडेलको भनाइ छ । प्रधानमन्त्री केपी
काठमाडौं । नेकपा अोली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनस्र्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन र मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आजै लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले
काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री भानुभक्त ढकालले संसद पुनस्र्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले
काठमाडौं । राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीलाई संसद फोबिया भएको बताएका छन् । प्रतिनिधिसभा विघटनमा परेको रिटउपर सर्वोच्चमा जारी सुनुवाइका क्रममा शुक्रबार बहस गर्दा बिडारीले यस्तो
काठमाडौं । प्रचण्ड–माधव समूहले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको
काठमाडौं । प्रतिगमनविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले विराटनगरमा विरोधसभा गर्ने भएको छ । शुक्रबार जनआन्दोलन चोकमा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराईलगायतले
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन र सभा गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताएकी छन् । अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको बिहीबार बनेपामा भएको जिल्लास्तरीय
काठमाडौं । निर्वाचन आयोगले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहसँग छलफल गर्न लागेको छ । आयोगले बिहीबार नेकपाका ओली र प्रचण्ड-नेपाल समूहलाई छलफलका लागि बोलाएको थियो । शुक्रबार बिहान
You must be logged in to post a comment.
You must be logged in to post a comment.