१५ कार्तिक २०७६, काठमाडौं सरकारले भूकम्प र पराकम्पबाट क्षतिग्रस्त निजी स्वामित्वका संरचनाको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको दाबी गरे पनि ललितपुर महानगरपालिका क्षेत्रमा निजी आवास पुनर्निर्माणको अवस्था निराशाजनक पाइएको छ।ललितपुर
उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ । उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन
१४ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस
१४ कार्तिक २०७६, काठमाडौं गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका
१४ कार्तिक २०७६, काठमाडौं अमेरिकी राजदूत र्याण्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि तिहारको शुभकामना दिइन् । बेलायती राजदूत रिचार्ड मोरिसले
१४ कार्तिक २०७६, काठमाडौं एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ । प्रत्येक वर्ष चित्रगुप्त
१४ कार्तिक २०७६, काठमाडौं जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल
१४ कार्तिक २०७६, काठमाडौं चरम लोडसेडिङका बेला विद्युत् प्राधिकरणले उद्योगहरुसँग अतिरिक्त शुल्क लिई ट्रंक र डेडिकेटेड लाइनमार्फत् विद्युत् वितरण गरेको थियो । लोडसेडिङको अवस्थामा निश्चित मापदण्डका आधारमा निरन्तर विद्युत् पाउने
१४ कार्तिक २०७६, काठमाडौं बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए ।
१४ कार्तिक २०७६, काठमाडौं बन्दी प्रत्यक्षीकरणको छुट्टछुट्टै निवेदन दिएका जुवाडेलाई सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । भाइटीकाको अघिल्लो दिन काठमाडौँको महाराजगन्जबाट २
१० कार्तिक २०७६, काठमाडौं बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले दैनिक रूपमा ३० जनाभन्दा बढी बाथरोगीको उपचार आफूले गर्ने गरेको जानकारी दिएकी छिन् । बाथरोगका नयाँ बिरामी र फलोअपमा आउने बिरामीसमेत
१० कार्तिक २०७६, काठमाडौं नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग
You must be logged in to post a comment.
You must be logged in to post a comment.