कञ्चनपुर । भारतको उत्तराखण्डलगायत आसपासका क्षेत्रमा बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन र निगरानी कडाइ गरिएको हो ।
दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुराका कारण चर्चामा आउने दार्चुलाको ब्यास गाउँपालिका–१ भित्रका छाङ्गरु र तिङ्कर गाउँ आज पनि आधारभूत सुविधा अभावमा छन् । न पैदल बाटो छ, न सञ्चार
चितवन । नेपालमा उत्पादन हुने अण्डा अब एन्टीबायोटिकरहित भएका छन्। सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि किसानहरूले खोप र जडिबुटीजन्य उपायमार्फत रोग नियन्त्रण गर्दै अण्डा उत्पादन थालेका हुन्। कृषि तथा
पर्सा । वीरगन्ज महानगरमा हैजा सङ्क्रमण बढ्दै गएको छ । सोमबारसम्म संक्रमितको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजा नियन्त्रणका लागि तीनै तहका सरकारले प्रयास गरे पनि
खोटाङ । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका १२ जनामा डेङ्गु पुष्टि भएपछि
बागलुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाभर एक लाख ९३ हजार ७२२ पशुचौपायामा विभिन्न रोगविरुद्ध खोप लगाएको छ। जिल्लाका १० वटै स्थानीय तहका ८५ वडामा प्राविधिक टोली
चितवन । जिल्लामा लम्पी स्किन रोगको प्रकोप फैलिँदा हालसम्म ३० गाईगोरुको मृत्यु भएको छ । पशु सेवा कार्यालय चितवनका अनुसार असारको अन्तिम साताबाट देखा परेको यस रोगका कारण हालसम्म ७९३
राखेपले खेलाडीको शारीरिक क्षमता र बनोटको अनुसन्धान गर्न ‘ल्बतष्यलब क्उयचतक कभष्अलअभ च्भकभबचअज ऋभलतभच’ नामक नयाँ वैज्ञानिक इकाई स्थापना गरेको छ। आधुनिक प्रविधिमा आधारित परीक्षण प्रणालीमार्फत प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्य
काठमाडौं, नेपाली लोकसंस्कृति र परम्परागत नृत्यको संरक्षणमा समर्पित संस्था Dance Nepal Dance Theater (DNDT) ले ‘धिमे विशेष २०८२’ नामक दोस्रो राष्ट्रिय लोकनृत्य कार्यशाला आगामी श्रावण २ र ३ गते काठमाडौंको
काठमाडौं, असार ९ नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्ष जुन २३ मा मनाइने यो दिवसलाई नेपालमा पनि विशेष कार्यक्रम
काठमाडौं, असार २ गते ।नागरिक लगानी कोष र लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।
काठमाडौं, जेठ ७ – नेपाल पञ्जालप्रज्ञा प्रतिष्ठानले “स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम २०८१” अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका पञ्जालप्रज्ञा बटुकहरूको स्वास्थ्य परीक्षण तथा उपचार सेवा सम्पन्न गरेको छ। प्रतिष्ठानका
You must be logged in to post a comment.
You must be logged in to post a comment.