१२ माघ २०७५, कास्की नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधिर प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल
१२ माघ २०७५, काठमाडौं चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ । अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन्
१२ माघ २०७५, काठमाडौं पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम
११ माघ २०७५, काठमाडौं ‘नेपाल भलिबल संघ’ को आयोजनामा ‘नेपाल भलिबल अवार्ड उत्सव २०७५’, सम्पन्न भएको छ । बानेश्वरस्थित ईन्द्रेणी फुड ल्याण्डमा भएको कार्यक्रमले वर्षभरि भएको भलिबल खेलका आधारमा खेलाडीहरुको
१० माघ २०७५, काठमाडौं विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिईरहेका शैक्षिक अभियन्ता सूर्य कार्की अमेरिकाको ग्रयाटिट्युड नेटवर्क संस्थाको ग्रयाटिट्युड पुरस्कार सन् २०१९ का लागि छानिएका छन् । युनाइटेड वर्ल्ड स्कुल
१० माघ २०७५, कास्की माछापुच्छ्रे गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरेको छ । पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक वञ्चित
१० माघ २०७५, काठमाडौं ‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ सुरु भएको नेपाली प्रहरीको अभियान अहिले देशका विभिन्न विद्यालयहरुमा हुँदै आएका छन्
०९ माघ २०७५, काठमाडौं ‘मिडिया महाकुम्भ मेला’ अर्थात ‘मिडिया कम्युनिकेसन र एडभर्टाईजिङ एक्स्पो २०१९’ काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्ट र राष्ट्रिय मिडिया प्रतिष्ठान
०९ माघ २०७५, काठमाडौं प्रति मष्तिस्क रोग (Cerebral palsy)द्वारा पीडित विश्वकै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन झमक कुमारी घिमिरे । उनी एक दुर्बल तथा असाधारण प्रतिभावान नेपाली महिला स्रष्टा
०९ माघ २०७५, काठमाडौं सूचना र प्रविधिलाई समाज विकासको अभिन्न अंगका रुपमा लिन सकिन्छ । अहिले हरेक ठाउँमा बसोबास गर्ने मानिसको जीवन शैसीलाई प्रविधि मैत्रि वातावरण बनाउन मोवाइल फोनले महत्वपूर्ण
०९ माघ २०७५, काठमाडौं किराँत राई भित्रको एक सामुदाय थुलुङ राई हरुको थुलुङ राई भाषाको कक्षा बालगित सार्वजनिक भएको छ । यस अघि नै कक्षा–१ (हालाम–को) पाठ्यपुस्तक लोकार्पण गरेको थुलुङले
०८ माघ २०७५, काठमाडौं नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला अन्तर्गत काठमाडौं महानगर कमिटीको प्रथम अधिवेसनबाट अध्यक्षमा निर्वाचित मुरारी प्रकाश सन्जेल प्याब्सनको सदस्यता लिई २०५८ साल देखि
You must be logged in to post a comment.
You must be logged in to post a comment.