२५ फागुन २०७६, काठमाडौं कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। जस अन्तरगर्त उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ
२५ फागुन २०७६, काठमाडौं चीनको गन्जाउ शहरमा कोरोना भाइरस संक्रमितलाई राखेको क्वारेन्टाइन भत्किएको छ। गन्जाउ शहरको शिन्जयास्थित कोरोन क्यारेन्टाइन शनिवार साँझ साढे ७ बजे भत्किएको हो। क्वारेन्टाइन भत्किँदा ७० जना
२५ फागुन २०७६, काठमाडौं अष्ट्रेलियाको तास्मानियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। दुई साता अघि नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको हो। उनको अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा
२५ फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका छन्। शुक्रबार अपरान्ह विज्ञप्ति निकालेर उनले प्रधानमन्त्री ओलीलाई आजदेखि
२५ फागुन २०७६, काठमाडौं चावहिलस्थित हेल्पिङह्याण्ड सामुदायिक अस्पतालले आफूकहाँ ‘इन्ट्री’ हुने जो सुकैलाई ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग अनिवार्य गरेको छ। कोरोना भाइरस (कोभिड – १९)को जोखिम न्युनिकरण गर्न अस्पतालले ‘ह्याण्ड स्यानिटाइजर’को
२५ फागुन २०७६, काठमाडौं राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा
२५ फागुन २०७६, काठमाडौं नेपाल औषधि उत्पादक संघले औषधिको अभावन हुन नदिने बताएको छ । भारतले केही औषधि निर्यातमा रोक लगाएको र चीनबाट आयात रोकिएको अवस्थामा पनि नेपालमा उत्पादन हुन
२५ फागुन २०७६, काठमाडौं बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन
२४ फागुन २०७६, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले सरकार र निजी शैक्षिक संस्थाले विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आपत्ति जनाएका छन्
२४ फागुन २०७६, काठमाडौं बालउद्धार माविको निःशुल्क आयुर्वेद विशेषज्ञ शिविरमा बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११, १२ र अन्य स्थानीयहरु सहित २५० जना लाभान्वित भएका छन् । बागमती अञ्चल आयुर्वेद
२४ फागुन २०७६, काठमाडौं सरकारले तर्जुमा गरेको समाजवादोन्मुख राष्ट्रिय शिक्षा नीतिका आधारमा सङ्घीय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको छ । नयाँ संविधानपछि शिक्षामा सङ्घीयताको व्यवस्थापनका लागि बन्नुपर्ने ऐन हालसम्म
२३ फागुन २०७६, काठमाडौं जोन एकेडेमी बौद्धको आयोजनामा भएको निःशुल्क दन्त शिविर कार्यक्रममा ६ सय जना लाभान्वित भएका छन् । ओम समाज डेन्टल हस्पिटल चाबहिलको सहयोगमा भएको एक दिने निःशुल्क
You must be logged in to post a comment.
You must be logged in to post a comment.