१५ चैत्र २०७६, काठमाडौं विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् ।
१५ चैत्र २०७६, काठमाडौं सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर
१५ चैत्र २०७६, काठमाडौं स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण
१५ चैत्र २०७६, काठमाडौं इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी
१४ चैत्र २०७६, काठमाडौं धनगढीमा कोरोना संक्रमित पुष्टि भएका चौंथो व्यक्ति कैलालीको रहेको पुष्टि भएको छ । उनी यूएईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कहिले आए भन्नेबारे खुल्न बाँकी
१४ चैत्र २०७६, काठमाडौं नेपालमा कोरोना संक्रमित चौंथो व्यक्ति भेटिएका छन् । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले संक्रमित
१४ चैत २०७६, काठमाडौं मोटिभेस्नल स्पिकिङ्गको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरिरसकेका युवा मोतिभेस्नल स्पीकर शिवांग दत्त ग्लोबल पिस एम्बेसडरमा मनोनित भएका छन् । ग्लोबल पिस चेन नामक अन्तर्राष्ट्रिय संस्थाद्वारा
‘कोरोना, काल र कात्रो ’ सकारात्मक सोच्न थाले, कोभिडलाई नो–भिड बुझिन्छ । कोरोनालाई करुणा सुनिन्छ । हेल्थलाई वेल्थ सुनिन्छ । लक डाउनलाई लोक डाउन बुझिन्छ । स्यानीटाईजर छैन ?
१४ चैत्र २०७६, काठमाडौं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । यसअघि एक सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भात पकाउँदा पनि पिपिई खोज्ने अवस्था आएको टिप्पणी गरेका थिए
१४ चैत्र २०७६, काठमाडौं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच भिडिओ कन्फेरेन्स् शुरु भएको छ। उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वार रूम’बाट कन्फेरेन्स् शुरु भएको
१४ चैत्र २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन फिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकामा सबैभन्दा धेरै संक्रमित भएपछि ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई फोन गरेका
१४ चैत्र २०७६, काठमाडौ कोभिड १९ (कोरोना भाइरस)बाट संसारभर मृत्यु हुनेको संख्या बढेको बढ्यै छ । यो समाचार बनाउँदासम्म २४ हजार १ सय १२ जनाको मृत्यु भएको छ । यस्तै
You must be logged in to post a comment.
You must be logged in to post a comment.