३० वैशाख २०७७, काठमाडौं आज विश्व नर्सिङ दिवस । तर यस वर्ष कोभिड १९ (कोरोना भाइरस)को संक्रमणका कारण मुलुक लकडाउन् हुँदा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । दिवसका अवसरमा स्वाथ्य
३० बैशाख २०७७, काठमाडौं अमेरिकी एक विशेषज्ञले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको वास्तविक संख्या दोब्बर भएको बताएका छन् । अहिलेसम्म अमेरिकामा ८१ हजार ७ सय २४ जनाको मृत्यु भएको
३० बैशाख २०७७, काठमाडौं कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ । लण्डनस्थित नेपाली दूतावासले अहिलेसम्म ५० जना पुरुष र १० जना महिला गरि जम्मा ६० जना
३० बैशाख २०७७, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा आएका छन् । उनले ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एकजना महिला पत्रकारको प्रश्नको जवाफ दिँदै यो प्रश्न चीनलाई सोध्न
३० बैशाख २०७७, काठमाडौं विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ४२ लाख ५० हजार ८६२ पुगेको छ ।
३० बैशाख २०७७, काठमाडौं महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको
३० बैशाख २०७७, काठमाडौं सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि,
३० बैशाख २०७७, काठमाडौं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली
३० बैशाख २०७७, काठमाडौं चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण अमेरिकामा छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ९ सय ३७
२९ वैशाख २०७७, काठमाडौं नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी
२९ वैशाख २०७७, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को उच्च जोखिम बढेपछि कपिलवस्तु जिल्ला शील गर्ने निर्णय भएको छ । सोमबार (आज) साँझ ५ बजेदेखि जिल्लालाई गर्ने निर्णय भएको हो ।
२९ वैशाख२०७७, काठमाडौं मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न
You must be logged in to post a comment.
You must be logged in to post a comment.