०९ चैत्र २०७६, काठमाडौं दक्षिण अफ्रिकाका पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डिटोल खुवाएका छन्। जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको स्थिति गम्भीर रहेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्।
१० चैत २०७६,वासिङ्टन कोरोनाभाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा
१० चैत २०७६, काठमाडौं विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन
०९ चैत्र २०७६, काठमाडौं बेलायतमा रहेकी कोभिड १९ (कोरोना भाइरस) संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने कुनै छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन
१० चैत्र २०७६, काठमाडौं चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको
१० चैत्र २०७६, काठमाडौं सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा भारतबाट
०९ चैत्र २०७६, काठमाडौं क्यानडाले जापानमा हुन लागेको ‘टोकियो ओलम्पिक’मा भाग नलिने घोषणा गरेको छ। क्यानेडियन ओलम्पिक कमिटीले यही वर्ष जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा खेलाडी नपठाउने घोषणा गरेको
०९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट यूरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार नाघेको छ। कोभिडको नयाँ इपिसेन्टरको रुपमा लिइएको इटाली, जर्मनी, स्पेन र बेलायतमा उक्त
१० चैत्र २०७६, काठमाडौं सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको
१० चैत्र २०७६, काठमाडौं विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान
१० चैत्र २०७६, काठमाडौं विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा
०९ चैत्र २०७६, काठमाडौं सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो
You must be logged in to post a comment.
You must be logged in to post a comment.