गोरखा, ५ वैशाख तीन वर्षदेखि उत्पादन बन्द भएको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ । उद्योग सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको छ । प्रदेश
राजविराज, ४ बैशाख राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । ‘रन वे’ कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने
विराटनगर, २ बैशाख नयाँ वर्षलाई मध्यनजर गर्दै बिराटनगरमा दुई ठूला होटल र सपिङ महल शुभारम्भ गरिएको छ । सेवालाई आजैबाट बिग होटल सञ्चालनमा आएको छ । नेपालीहरुको नयाँ बर्ष २०७५
विराटनगर, २ वैशाख नँया वर्षसँगै नयाँ नया काम र व्यापार व्यावसाय गर्नेहरु धेरै छन् । यसैक्रममा नयाँ बर्षको दिन १ नम्बर प्रदेशको राजधानी विराटनगरमा नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको
सुर्खेत, वैशाख २ प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय
म्याग्दी, २ वैशाख रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा रु एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको ५० औँ स्थापना दिवसको
चितवन, २९ चैत नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो
वीरगञ्ज, २७ चैत एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) भन्सार कार्यालय सञ्चालन भएको दुई दिनमा नै रु सात करोड भन्दा बढी राजस्व संकलन भएको छ । आइसिपी उद्घाटन भएको पहिलो र
काठमाडौं, २७ चैत “प्रिय रवीन्द्र दाइ! त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डोमेस्टिक सेक्सनमा देखिएको यो दृश्यले निकै दु:ख लाग्यो। अहिलेलाई कम्तिमा यात्रुलाई बस्ने ठाउँ भएपनि बनाउनु पर्यो दाइ ! बाँकी पर्यटन विकास
म्याग्दी, २७ चैत ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत
काठमाडौं, २६ चैत नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने भएको छ । जसमा साना पानीजहाज ओहोरदोहोर गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका ठूला
काठमाडौं, २६ चैत नेपालका गण्डकी, कोसी र कर्णाली नदीबाट पानीजहाज चलाउन सकिने सम्भावना देखिएको छ। भारत र नेपालबीच शनिबार भएको इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सम्झौताअनुसार यी तीन वटै नदी
You must be logged in to post a comment.
You must be logged in to post a comment.