सोलुखुम्बु । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित बाटो आगामी चैत महिनाभित्र सञ्चालनमा आउने भएको छ। सन् १९५३ मा न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले
बागलुङ । पाँच वर्षअघि ठेक्का सम्झौता भएको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक अखेर कालोपत्र गर्न थालिएको छ । निर्माण व्यवसायीको लापरबाही र निरन्तर म्याद थपिँदै आएको कारण वर्षौँदेखि
कञ्चनपुर । सुदूरपश्चिमको समृद्धिको मेरुदण्ड मानिएको महाकाली करिडोरले स्थानीयमा आशा जगाए पनि डेढ दशकपछि पनि योजना अधुरो रहँदा उत्साह निराशामा परिणत भएको छ । भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५
पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारस्थित बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालनमा ल्याइने भएको छ । मङ्गलबार कुश्मा नगरपालिकामा जनप्रतिनिधि, यातायात व्यवसायी र सरोकारवालाबीच भएको छलफलले कात्तिक
बागलुङ, कात्तिक ११ गते । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन आधारभूत स्वास्थ्यचौकीको भवन बजेट अभावका कारण अधुरो बनेको छ । आफ्नै भवन नहुँदा स्थानीय नागरिकले अस्थायी रूपमा पाहुनाघरबाट स्वास्थ्य सेवा लिनुपर्ने
बैतडी । सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीमा अबदेखि ‘अल्ट्रासाउण्ड’ सेवा नियमित रूपमा उपलब्ध हुने भएको छ । स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराका अनुसार गर्भवती महिलाका लागि यो सेवा निःशुल्क प्रदान गरिनेछ
म्याग्दी, कात्तिक ११ गते ।मङ्गला गाउँपालिका–४ न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । पुल सञ्चालनमा आएपछि बुकेनी र धापुङ्ग गाउँबीचको आवागमन सहज बनेको
काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–तराई मधेस द्रुतमार्ग तोकिएको म्यादमै सम्पन्न हुने र लागत पनि नबढ्ने स्पष्ट पारेको छ । सेनाका युद्धकार्य निर्देशक मनोज थापाका अनुसार सेनाले हालसम्म रणनीतिक महत्त्वका ३२
चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा रङ्गशाला निर्माण कार्य अघि बढाएको हो ।
म्याग्दी । राष्ट्रिय गौरवको आयोजनामध्ये एक कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित सेतो खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले २५ मिटर
काठमाडौँ । पोखरा विश्वविद्यालयले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) र तथ्याङ्क विज्ञान विषयमा स्नातक तहको कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक
काठमाडौँ । नेपाल टेलिकमले मनाङ र दोलखा जिल्लाका दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल सेवा विस्तार गरेको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना
You must be logged in to post a comment.
You must be logged in to post a comment.