बूढानीलकण्ठका सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिने
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरु संग आवेदन माग गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम