बागलुङ । यस वर्ष बागलुङमा धान उत्पादन उल्लेख्य रूपमा बढेको छ। समयमा वर्षा हुनु र रोगको प्रकोप कम देखिनुले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका अनुसार छ। कृषि ज्ञान केन्द्रकी
दाङ, मंसिर २३ । तुलसीपुर उपमहानगरपालिकाको गेट नजिकै विशेष नेवारी सडक खाना तथा योःमरी उत्सव भव्य रूपमा सुरु भएको छ। नेवारी खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित नेवा देय दवु
सिरहा । नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डा, चोहर्वा ब्यारेक सिरहाको आयोजनामा नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सुखिपुर नगरपालिका–१० दहिपौडीमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ
कञ्चनपुर । विदेशमा अपेक्षित आम्दानी गर्न नसकेपछि स्वदेश फर्किएका कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी अहिले व्यावसायिक सागसब्जीखेतीमार्फत आत्मनिर्भर बनेका छन् । साउदी अरबबाट रित्तो हात फर्किएको पीडाले गाउँमै केही गर्ने
सुर्खेत। सुर्खेत आँखा अस्पतालले आँखासम्बन्धी उपचार सेवामा उपविशिष्टिकृत सेवा विस्तार गर्ने तयारी तीव्र पारेको छ। अस्पतालले बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), रेटिना तथा जलविन्दु (ग्लुकोमा) उपचार सेवा सञ्चालन गर्ने
काठमाडौं । टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता हेभेन एकेडेमीमा सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष खेमराज तिवारी र
काठमाडौं, मंसिर २१तार्केश्वर नगरपालिकाको आयोजनामा सञ्चालित चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता लालीगुराँस विद्यालयले जितेको छ । योसँगै लालीगुराँसले लगातार तेस्रोपटक उक्त उपाधि हात पारेको हो । नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख
बाँके । बाँके जिल्लामा किसानहरूले तेलहन बालीको खेती क्रमशः घटाउँदै लगेपछि हरेक वर्ष उत्पादनमा गिरावट आइरहेको छ । तोरी बाहेक अन्य तेलहन बालीप्रति किसानको आकर्षण न्यून बन्दै जाँदा जिल्लाको समग्र
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गरेका योमरीका
सिरहा – १४ वर्षदेखि अधुरो रहेको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयहरूले चन्दा सङ्कलन अभियान सुरु गरेका छन्। सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार,
काठमाडौँ । काठमाडौँको मुटु हुँदै बग्ने टुकुचा खोलालाई सफा गरी प्रशोधित पानी वाग्मतीमा मिसाउने उद्देश्यले दैनिक डेढ करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौँको त्रिपुरेश्वर र
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटका परिस्थितिमा पनि महानगरपालिकाले आफ्नो दायित्वबाट कहिल्यै पछि नहटेेको बताएका छन् । शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ‘ब्लक–बी’को उद्घाटन समारोहमा बोल्दै उनले विपद्
You must be logged in to post a comment.
You must be logged in to post a comment.