काठमाडौं, असार ५ गते ।२१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी प्रणवलाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल सरकार वादी रहेको उक्त मुद्दामा सिंहलाई अदालतले २ वर्ष
उर्लाबारी, असार १ ।उर्लाबारी नगरपालिकामा ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सी–क्याप क्याम्प सुरु गरिएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानमा
काठमाडौं, असार १ — बैंकिङ कसुर, ठगी र चेक अनादरसम्बन्धी तीन फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट कूल बिगो रकम ३९ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।
पोखरा । पोखरास्थित र्यान्डम रिडर्स सोसाइटीले शनिबार पत्रकार तथा लेखक रमेश भुसालको कृति ‘छालाबाटो’ माथि परिचर्चा आयोजना गरेको छ। कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको दस्तावेज प्रस्तुत गर्ने
मोरङ — पछिल्लो समय विराटनगर महानगरपालिका र आसपासका दक्षिणी क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएको सन्दर्भमा, मोरङको कटहरी गाउँपालिका–४ स्थित ‘राज मोबाइल केयर’ पसलमा चोरी भएको घटनामा संलग्न ३ जना पक्राउ
नेपाल प्रहरीको डीएसपी भएको झुटो परिचय दिँदै प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने आश्वासन दिई नगद रु. ६,००,००० (छ लाख रुपैयाँ) ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पीडितको
मिति: २०८२/०२/२६समय: दिउँसो ३:०० बजेस्थान: काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका–४, रानीपाटी पानीट्याङ्की नजिक प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा सो स्थानमा जुवा तास खेल्ने कार्य भइरहेको जानकारी पाइएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको
मोरङ — झारफुकको निहुँमा १५ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मोरङ, विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय महमद साबिर मलबीलाई प्रहरीले पक्राउ गरेको छ। सिरहा जिल्ला घर भई तीन वर्षदेखि
काठमाडौं, जेठ १३ ‘शहीद स्मारक बी डिभिजन लिग’मा उपविजेता बन्दै शीर्ष ए डिभिजन लिगमा स्थान बनाएको श्री टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि
काठमाडौं, जेठ ११ — वर्षाले फाइनल खेल प्रभावित भएपछि टोखा नगरपालिका स्तरीय क्रिकेट कपमा श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषित गरिएको छ। सेभ
बनेपा नगर टेबलटेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता जेठ १५ गतेदेखि सुरु हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष परमेश्वर श्रेष्ठले प्रतियोगितामा करिब २००
काठमाडौं, जेठ १२ — युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलाडीहरूलाई लक्षित गर्दै दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा आयोजित यस कार्यक्रममा खेल मैदानमा सम्भावित
You must be logged in to post a comment.
You must be logged in to post a comment.