जिग्री ट्रेलर १ पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो
काठमाडौं । कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको चलचित्र ञजिग्रीझको ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो चलचित्रको मुख्य विषयबस्तु रहेको ट्रेलरमा देख्न सकिन्छ । चलचित्रको ट्रेलर ओ