यो गठबन्धन रहरले बनेको होईन, तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : पाण्डे
काठमाडौं, ९ चैत्र । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । उनले भने,‘गठबन्धन हामीले रहरले