जाँदाजाँदै निर्मलाका आमाबाबुका प्रश्न
०२ असोज २०७५, काठमाडौं बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा कञ्चनपुर (घर) फर्किएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले