वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष
०७ कार्तिक २०७५, काठमाडौं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको समाचार आजको कारोबारमा