दिनहुँ निकासी, कहिलेकाहीँ नियन्त्रणः ३० वटा गाईगोरुसहित समातियो ट्रक
२८ मंसिर २०७५, हेटौंडा इलाका प्रहरी कार्यालय हेटौंडा पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोस्टको सडकखण्डमा सवारीसाधन रोकी चेक गर्ने क्रममा ३० वटा चौपायासहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । गाईगोरुलाई