३० फागुन २०७६, काठमाडौं कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर
३० फागुन २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका
३० फागुन २०७६, काठमाडौं सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा
३० फागुन २०७६, काठमाडौं नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय
३० फागुन २०७६, काठमाडौं विकसित मुलुकमा समेत मन्त्री र सुपरिचित चलचित्र अभिनेता–अभिनेत्रीहरु नै कोरोना भाइरसको शिकार भैरहेका बेला नेपाल सरकारले जुन किसिमको आलस्यता देखाएको छ, त्यो हेर्दा चैत महिनाको मध्य
३० फागुन २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले
३० फागुन २०७६, काठमाडौं दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ
२९ फागुन २०७६, काठमाडौं नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासंग सरकारी वार्ता टोलीले वार्ताको प्रयास गरिरहेको छ। सरकारले खटाएको वार्ता टोली र विप्लव नेकपा प्रतिनिधिबीच केही महिनायता तीनपटक अनौपचारिक कुराकानी भइसकेका
२९ फागुन २०७६, काठमाडौं मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ । सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित
२९ फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएका आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई क्लेबसेला ब्याक्टेरियाको संक्रमण भएको शंका लागेसंगै पिसाबको कल्चर गर्न पठाईएको छ
२९ फागुन २०७६, काठमाडौं जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ । सो कार्यालयका
२८ फागुन २०७६, काठमाडौं पहाडी रानी उपमाले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकीय तथा व्यावसायिक हिसाबले छिट्टै नै छलाङ मार्ने तयारीमा जुटेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण
You must be logged in to post a comment.
You must be logged in to post a comment.