म्याग्दी । पहिरोका कारण अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण आइतबार बिहानदेखि यातायात ठप्प भएको
विराटनगर । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)मा कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको
कैलाली । भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रभावित संरचनाको यकिन विवरण सङ्कलन सुरु गरिएको छ । स्थिति क्रमशः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले
काभ्रेपलाञ्चोक । मनसुनका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाउँदै आएको बीपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको
झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले सोमबारदेखि पुनः आयात–निर्यात सेवा सञ्चालन गरेको छ । भदौ २४ गते आन्दोलनकारीद्वारा कार्यालयमा तोडफोड र आगजनी भएपछि भन्सारको सम्पूर्ण
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार यही भदौ
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको कूल व्यापार घाटा रु १ खर्ब १९ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो घाटा
बैतडी । भदौ २४ गते ‘जेनजी’ प्रदर्शनपछि जिल्ला कारागार बैतडीमा आगजनी र तोडफोड हुँदा फरार भएका कैदीमध्ये ८४ प्रतिशत पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम
दाङ । तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएपछि फोहर संकलन ठप्प हुँदा युवाहरू स्वयंसेवी रूपमा अभियानमा उत्रिएका छन् । तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा फैलिँदै
काठमाडौँ, २१ भदौ ।काठमाडौँमा जारी अन्तर्राष्ट्रिय ‘ग्लोबल स्टिम फर एसडिजी समिट–२०२५’ अन्तर्गत शनिबार ९ देशका विद्यार्थीहरूले आफ्ना वैज्ञानिक आविष्कार र सृजनाहरू प्रदर्शनीमा प्रस्तुत गरे । धुम्बाराहीस्थित रामादा होटलमा शुक्रबारदेखि सुरु
हेटौँडा, भदौ २१ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले हेटौँडास्थित श्री मध्य पृतना हेडक्वार्टर तथा मकवानपुरको चनवनस्थित श्री नं. ७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।
पोखरा, भदौ २१ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले नेपालको हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजातिको महत्वपूर्ण योगदान रहेको बताएका छन् । शनिबार पोखराको फिर्के तमु समाजमा नेपाल लोकतन्त्रवादी
You must be logged in to post a comment.
You must be logged in to post a comment.