म्याग्दी । रघुगङ्गा गाउँपालिकामा मंगलबार रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सरकारका मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ । सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न समितिले सञ्चार तथा सूचना प्रविधि
नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं जुनियर वल्र्ड ¥याङकिङ टेनिस प्रतियोगिताको सर्किट– १ सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । प्रतियोगिताको टेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रतियोगिता निर्देशक
काठमाडौं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका क्योकुसिन कराते प्रतियोगिता फागुनको तेस्रो हप्ता हुने भएको छ । संघद्धारा आयोजित पत्रकार
ब्याटल अफ द ड्रागन्स च्याम्पियनसिपमा उमा कुङ फुका सिद्धार्थ लामा तामाङ र संजीतकुमार राईले स्वर्ण जितेका छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगितामा सिद्धार्थले कुङ फु ताइचीमा ९.१ अंक जोड्दै
आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कप अन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा सोमबार विजयी सुरुआत गरेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले विस्डम एकेडेमीलाई ३०–१५ ले पराजित ग¥यो । एक्सेल्सियरका
काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बुधबार स्पेनको एलिकान्टे जाने भएका छन् । विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा हुने प्रतियोगिता फेब्रुअरी
काठमाडौं । गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो ‘मनमा पर्यो चोट’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाएका छन् । गठबन्धन घटक दलका शीर्ष नेताका अनुसार प्रधानमन्त्रीले मन्त्रपरिषद् हेरफेर गर्नेबारेमा सबैसँग आन्तरिक छलफल गर्न लागेको बुझिएको छ ।
खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु
नेपालगञ्ज । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.