दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर
जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको
ढोरपाटन । आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न
सिरहा । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता
गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छिन् । बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात
होप्स एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टोली छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा दुवैले विभागीय टोलीलाई पराजित गरे । लैनचौरस्थित
भ्याली पब्लिक स्कुलको आयोजनामा हुने १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ७५ टिमको सहभागिता रहने भएको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगितामा विभिन्न ३ विधामा ७५ टिमले लिग कम
अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा अक्षरिकाले प्रीतिमालाई ३३–१२ ले पराजित ग¥यो । विजयी
ज्ञानोदय बालवाटिका र संस्कृति १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित आयोजक द एक्सिेल्सियर स्कुलको कोर्टमा ज्ञानोदयले बोधीसत्वलाई १०–४ ले पराजित ग¥यो ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.