रामेछाप । सुनापति गाउँपालिका–३ का ७७ परिवार पहिरोको उच्च जोखिममा परेका छन्। केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा यस जोखिममा परेका हुन्। अविरल वर्षाका कारण पहिरो सक्रिय हुँदा कतिपय
ओखलढुङ्गा । जिल्लामा हालसम्म १०० जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि चालु आर्थिक वर्ष २०८२–८३ सम्मको तथ्याङ्कमा यो सङ्ख्या भेटिएको हो। कार्यालयका
काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुँदै गर्दा फूलको किनबेच पनि बढेको छ। फूल र रङको पर्वका रूपमा चिनिने तिहारमा पूजा, विवाह, स्वागत, बिदाइ र मृत्युपछि प्रयोग हुने
सिन्धुली, असोज ३१ । जिल्लाको प्रमुख जुनार उत्पादन क्षेत्र गोलञ्जोर गाउँपालिकामा हालै जुनार बोटमा रोग देखा परेपछि स्थानीय किसान चिन्तित बनेका छन्। बोटमै फलेका जुनार फल कुहिएर भुईँमा झर्न थालेपछि
पोखरा, असोज ३१ गते ।प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज पोखरा स्थित श्री पश्चिम पृतना हेडक्वार्टर र त्यसअन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा प्रधान सेनापतिले
काठमाडौँ । नेपाल टेलिकमले मनाङ र दोलखा जिल्लाका दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल सेवा विस्तार गरेको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना
काठमाडौँ । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ को उपाधि क्रमशः दिव्या पात्रा र दुर्गा ढकालले जितेका छन् । ग्रीन आर्ट्स मिडिया प्रालिले बिहीबार साँझ आयोजना गरेको विशेष कार्यक्रममा
काठमाडौं।नेपाल टेनिस संघको १२औं वार्षिक साधारण सभा शुक्रबार सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। संघका अध्यक्ष मनोहरदास मुलको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू तथा प्रदेश प्रतिनिधिहरूको भौतिक र भर्चुअल
काठमाडौं, असोज ३१ गते।ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु गरिएको छ। असोजको तेस्रो साता परेको भारी वर्षाका कारण मैदानको सतह र संरचनामा क्षति पुगेपछि मर्मत कार्य प्रारम्भ गरिएको हो।
काठमाडौं, ३१ असोज — नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरूलाई धरपकड, सुरक्षा खतरामा पार्ने, विभिन्न आरोप
नेपालगन्ज । विश्व खेलकुदमा ‘मिनी ओलम्पिक’ भनेर चिनिने कमनवेल्थ गेम्स–२०१० का स्वर्णपदक विजेता केन्याली धावक जोन केलाईलाई धारा नेपालगन्ज म्याराथनले सद्भावना दूत नियुक्त गरेको छ । केलाईले नेपालगन्ज म्याराथनको भगिनी
सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमार्फत ३६१ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीका अनुसार बिहीबार सम्पन्न शिविरमा दुई दिनसम्म सञ्चालन भएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.