काठमाडौँ ।मलेसियामा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरिएको छ । काठमाडौँको डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमीले आयोजित कार्यक्रममा शंकरापुर अस्पतालका
काठमाडौँ, कात्तिक १ गते ।नेपाली मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले आगामी विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुने भएका छन् । उक्त प्रतियोगिता अक्टोबर २६ तारिखमा अमेरिकाको बोस्टनमा हुने कार्यक्रम
काठमाडौँ । उज्यालो र उल्लासको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो
बागलुङ । जिल्लाका विभिन्न ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता भएको छ । निरन्तर वर्षाका कारण झन्डै चार महिनासम्म अवरुद्ध रहेका सडक हाल सञ्चालनमा आएपछि स्थानीयवासीले राहत
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको खोटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङसम्म जोड्ने ग्रामीण सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ । पहिले सवारीसाधन गुडाउन कठिन रहेको यो सडक अहिले ‘ग्राभेल’सहित नाली र पर्खाल निर्माण
दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ मेसिन डेढ वर्षदेखि बिग्रिएर प्रयोगविहीन बनेको छ । उपकरण बिग्रिएपछि नसासम्बन्धी समस्या भएका बिरामी र दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि अन्य अस्पतालमा पठाइँदै आएको
म्याग्दी । राष्ट्रिय गौरवको आयोजनामध्ये एक कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित सेतो खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले २५ मिटर
काठमाडौँ । पोखरा विश्वविद्यालयले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) र तथ्याङ्क विज्ञान विषयमा स्नातक तहको कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक
कैलाली । बडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धान काट्न नपाएका कैलालीका किसान अहिले धान भित्र्याउने काममा अत्यन्तै व्यस्त छन् । उज्यालो पर्व तिहारको उमङ्ग चलिरहेका बेला किसान भने
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन महिनादेखि हालसम्म चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । मृत गैँडामध्ये दुई भाले, एक पोथी र एकको पहिचान खुल्न
तनहुँ । व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी जग्गा एकीकरण’ आयोजना सञ्चालन गरेको छ। दमौली बजार क्षेत्रमा अव्यवस्थित बसोबास बढ्दै गएपछि व्यवस्थित बस्ती विकास गर्ने लक्ष्यका साथ
चितवन, नारायणगढ — नारायणगढको लायन्सचोकस्थित लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछानेका अनुसार, गत वर्षको तुलनामा यस वर्ष तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार करिब आधा घटेको छ। लामिछानेले
You must be logged in to post a comment.
You must be logged in to post a comment.