कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट वर्षमा करिब १३ लाख रुपैयाँ आम्दानी गर्दै सफल उद्यमी बनेका छन्
बागलुङ । बागलुङका किसानहरू कागतीका बोट धमाधम मर्न थालेपछि चिन्तित भएका छन् । जरा कुहिने रोग फैलिँदा सयौँ किसानका हजारौँ बोट सुक्न थालेका छन्, जसका कारण लाखौँको क्षति हुन थालेको
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सहजतालाई ध्यानमा राख्दै विद्यालयमा स्वचालित ‘सेनेटरी प्याड वितरण मेसिन’ जडान गर्न थालेको छ । महिनावारीका बेला छात्रालाई विद्यालय आउन प्रोत्साहित गर्ने
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बुधबार निर्वाचन आयोगले आफ्नो १९ औँ वार्षिक प्रतिवेदन बुझाएको छ। प्रदेश निर्वाचन कार्यालय, कोशीका प्रमुख युवराज गुरागाईंले विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा
कास्की । पर्यटकीय नगरी पोखरामा भोलिदेखि तेस्रो संस्करणको ‘इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु हुँदैछ । यही कात्तिक २९ गतेसम्म चल्ने यो प्रतियोगिता पोखरा महानगरपालिका–१३ स्थित आर्बा–विजयडाँडामा, समुद्री सतहदेखि एक
मुस्ताङ । हिउँद सुरु हुनासाथ उपल्लो डोल्पाका याकहरू धमाधम मुस्ताङ झारिँदै छन् । जोमसोमलगायत स्थानमा बिक्रीका लागि ल्याइएका याकहरू हाल बजारमा देखिन थालेका छन् । हरेक वर्ष कात्तिक र मङ्सिर
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङको दुर्लभ चितुवा (ब्ल्याक प्यान्थर) सार्वजनिक अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा गत भदौ
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै
काठमाडौँ । यस वर्षको असामान्य वर्षाका कारण धान उत्पादनमा करिब पाँच प्रतिशतले कमी आउने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर कृषि र पशुपन्छी क्षेत्रमा करिब रु
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तूपलाई जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकमा अब आधुनिक ‘आस्फाल्ट प्रविधि’ प्रयोग गरेर कालोपत्र गर्ने काम सुरु गरिएको छ । हालैसम्म प्रयोगमा रहेको
सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ नामक स्वास्थ्य कार्यक्रम सञ्चालन सुरु गरेको छ। पहिलो चरणमा सुर्खेत उपत्यकास्थित विभिन्न प्रहरी युनिटहरूमा हिजो र आज उक्त कार्यक्रम सञ्चालन
You must be logged in to post a comment.
You must be logged in to post a comment.