काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी
पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ६
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सडकखण्डमा ठूलो पहिरो झरेको छ। शुक्रबार मध्यान्ह १२ बजेको समयमा हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेटारस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा करिब ४० मिटरमाथिबाट पहिरो
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन
काठमाडौं । प्रशान्ती एकेडेमीले दशै विषेश कार्यक्रम आयोजना गर्दै छ । नेपालीहरुको महान पर्व बडादशैं, शुभ दीपावली, नेपाल संवत, छठ पर्व नजिकिंर्दै गर्दा आफ्ना विद्यार्थीलाई चाडपर्वको धार्मिक र सांस्कृतिक महत्व
काठमाडौँ। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’ स् द स्पार्कु को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस
प्रदीप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र निसान श्रेष्ठ बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । प्रदीपले निहानजंग बहादुर थापालाई ६–२ र ६–४,
स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । बिहीबार राउन्ड रोविन लिगको सम्पूर्ण खेल सकिएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्यो । सेमिफाइलनमा
आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ दोश्रो काष्ठमण्डप कपअन्तर्गत फुटसलको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मण्डिखाटारस्थित आफ्नै हातामा भएको खेलमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २–१ गोलले पराजित ग¥यो ।
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसंग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् । सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य
काठमाडौं । बाल मनोबिज्ञान,बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्र्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु
धुलिखेल । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका
You must be logged in to post a comment.
You must be logged in to post a comment.