काठमाडौं : देशको चरम ऊर्जा संकट सम्बोधन गर्ने बूढीगण्डकीभन्दा पनि रणनीतिक महत्वको उत्तरगंगा पूर्ण जलाशययुक्त जलविद्युत् आयोजना (८२८ मेगावाट) को लाइसेन्स रद्द गराउन स्वयं विद्युत् प्राधिकरण नै अध्ययन प्रक्रिया रोकेर
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको
९ फागुन २०७४ नयाँ दिल्ली – चिट चोर्न बाट रोक्ने उद्देश्यले भारतको उत्तरी राज्य बिहारमा विद्यार्थीलाई परीक्षाका बेला जुत्ता वा मोजा नलगाउन प्रशासनले आदेश जारी गरेको छ । परीक्षामा विद्यार्थीले
वि.सं. २०७४ साल फागुन ९ गते। बुधबार। इश्वी सन् २०१८ फेब्रुवरी २१ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– षष्ठी, २५:३१ बजेउप्रान्त सप्तमी। मेष – चु, चे, चो, ला,
९ फागुन २०७४ कोलकाता, भारतको कोलकातामा बस्ने नेपाली व्यापारीहरूले कोलकातामै करिब १७ करोड रुपैयाँको लगानीमा ‘नेपाल हाउस’ निर्माण गर्ने भएका छन्।रोजगारी र व्यापारको सिलसिलामा कोलकातामा बस्दै आएका नेपालीहरूको संस्था संयुक्त
९ फागुन २०७४ बनेपा, २०४६ सालको कुरा हो । पनौती–१०, खोपासीका कृष्णदास उलकले तीन हजार रुपैयाँको लगानीमा एक सयवटा बल (कन्ये जातको च्याउ खेती गरिने परालको पोका) मा च्याउ खेती
९ फागुन २०७४ काठमाडौँ , चुनाव जित्नासाथ एमाले अध्यक्ष केपी शर्मा ओली दलबलसहित रसुवागढी नाका पुगेका थिए । त्यो हेलिकप्टर सयरमा देखिएको ओलीको राजनीतिक भावभंगिमाले दुइटा अर्थ बोकेको थियो । एक, प्रधानमन्त्रीको
९ फागुन २०७४ काठमाडौँ, चीनले सिगात्से हुँदै केरुङ ल्याउने रेलमार्गलाई नेपाल भित्र्याउने विषय केही वर्षदेखि चर्चामा छ । दुई वर्षअघि नेपाल–चीनबीच भएको यातायात तथा पारवहन सम्झौताले रेलमार्ग विस्तारको सम्भावनालाई प्रबल बनाएको
९ फागुन २०७४ काठमाण्डौ, नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेपालको भूराजनीतिक महत्त्व विश्वमा बढ्दै गएको र विश्वको नजर यहाँ परेको विश्लेषण गरेको छ । पार्टीको विदेश विभागका उपमन्त्री को
९ फागुन २०७४ काठमाण्डौ, नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा
डान्स रियालिटी सो रियो छमछमी–३ सम्पन्न भएको छ । ०७३ मंसिर २४ गते काठमाडौंमा अडिसन गरेर सुरु भएको छमछमीको तेस्रो शृंखलाको विजेता भए– सरोज प्रजा । हेटौँडा, मनहरीका सरोजले शीर्ष
काठमाडाैँ जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेपछि विवेकशिल साझा पार्टीका नेताकार्यकर्ता पक्राउ परेका छन् । प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीकाे नागरिकताबारे जानकारी लिनका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गाेविन्द केसी
You must be logged in to post a comment.
You must be logged in to post a comment.