काठमाडौं–शाकाहारी मासु ! काठमाडौंको नेपाल पुलिस क्लबमा आयोजित एशिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा फेजफेस्टमा अवलोकनकर्ताहरूले “शाकाहारी मासु“मात्रै होइन, भटमासको दूधदहीसमेत चाख्न पाए । भेज स्टलमा बसेर सागपात र गेडागुडीबाट
काठमाडौं, २८फागुन २०७४ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झण्डै ७६ प्रतिशतको समर्थक सहित विश्वासको मत पुष्टि गरेसंगै सरकार विस्तारका लागि गृहकार्य तीव्र पारिएको छ । सरकारमा सहभागी गरिने दल,ती दललाई
काठमाडौं, २८ फागुन २०७४ शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘मंगलम’ ले हिजो आइतबार राजधानीमा प्रेस शो सम्पन्न गरेको छ । उक्त सम्पन्न प्रेस शोमा फिल्मका कलाकार युनिट लगायत अन्य कलाकारहरुको समेत उपस्थिति
कालिकोट, २८ फागुन २०७४ जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका- ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीयको कुखुरा चोरेर खाएको आरोप लागेकाे छ। गत फागुन ६ गते
विराटनगर, २८ फागुन २०७४ विराटनगर महानगरपालिकाले विभिन्न पदमा करारमा कर्मचारी मागेको छ । महानगरपालिकाले सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र खोप कार्यक्रम तथा प्रशुती सेवाका लागी कर्मचारी करारमा आह्वान गरेको हो ।
कैलाली, २८ फागुन २०७४ कैलालीको घोडाघोडी नगरपालिका-५ मा बोक्सीको आरोपमा कुटपिट गरिएकी राधा चौधरीको न्यायको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले घटनाको विरोध सभा गरेको छ । कैलालीको सुख्खडमा सम्पन्न सो विरोध
चितवन, २८ फागुन २०७४ भरतपुर अस्पतालले आँफैले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो ।
काठमाडौं, २८ फागुन २०७४ चलचित्र ‘भैरे’को नेपाली सस्कृति झल्काउने खालको लोकभाकामा आधारित अत्यन्त मन छुने गित ‘सान्नानीलाई भेट्न आउँदा’ सार्वजनिक भएको छ । नेपाली लोक भाका एवं ग्रामीण नेपाली परिवेशलाई
काठमाडौं, २८ फागुन २०७४ हामी धेरैलाई यो कुरा थाहा हुन्न कि हामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ। यो सिलीन्डरको
कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने किस्मती चौधरी (पार्वती) प्रहरीले पक्राउ गरेको छ । देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै
वृद्ध हुदैं गएपछि प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । आज हामी तपाइँलाई यस्को घरेलु उपचारबारे जानकारी दिन्छौं । जस्ले तपाइँको छालालाई चाउरी पर्न र खुकुलो हुनबाट बचाउँछ ।
काठमाडौं– अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘रुद्रप्रिया’लाई बधाई दिन पुगेयता पूर्व पतिपत्नी रेखा थापा र छविराज ओझाको तीतो सम्बन्ध सामान्यीकरण भएको धेरैको अनुमान थियो । छविले निर्माण गरेको ‘मंगलम’
You must be logged in to post a comment.
You must be logged in to post a comment.