राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले बधाई दिएका छन् । कोविन्दले एक पत्र पठाएर राष्ट्रपति भण्डारीलाई बधाई दिएका हुन् । राष्ट्रपति भण्डारीको मार्गदर्शनमा
काठमाडौं, १ चैत सुविन भट्टराई चर्चित युवा लेखक हुन्। ‘समर लभ’, ‘साया’ र ‘मनसुन’ उनका उपन्यास हुन् भने ‘कथाकी पात्र’ पहिलो कथासंग्रह हो। वर्तमान नेपाली आख्यान लेखनमा चर्चित र युवापुस्तामा
बर्खास्तमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुभएको छ । पराजुलीले बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर राजीनामा दिनुभएको हो । उमेरहदको विवादमा परेका पराजुलीलाई बुधबार न्याय परिषदले बर्खास्त गरेको
१ चैत २०७४ काभ्रे काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सरकारी गाडीको दुरुपयोग गरेका छन् । घरायसी प्रयोजन देखि नर्सरी, पाते सल्लो ओसारपसार गर्नका लागि सरकारी गाडीको प्रयोग गरेका
त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मानिसको सम्झनामा नेपाली क्रिकेट टिमले पपुवा न्यूगिनीसँगको खेलमा कालो आर्मब्यान्ड लगाएर क्रिकेट खेलको छ । सोमबार युएस बंगलाको ढाकाबाट आएको विमान त्रिभुवन बिमानस्थलमा
१ चैत्र २०७४ बुटवलमा जारी २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दीे र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनल भिडन्त बुटवलको देवीनगरस्थित
काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको धातक बलिङ सामु पपुवा न्युगिनी निरिह बनेको छ । सन्दीप र दिपेन्द्रले कसिलो बलिङ गर्दै ४–४
पेरिस, १ चैत पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार खेलाडी नेयमार समाचारहरुमा यस सिजनभरि नै रियल म्याड्रिडसँग जोडिएका छन् । पिएसजीले उनलाई यही सिजन १ सय ९८ मिलियन पाउन्डमा भित्राए
बिहान करिब पाँच बजेतिर नै धरान बजारको भानुचोक बस स्ट्याण्डमा दश–बाह्र जना भेला भयौं। हामी सबै स्वास्थ्य परिचारिका सहायक पाँचौं तहका लागि लोकसेवाको लिखित परिक्षामा नाम निकालेर मौखिक परिक्षाका लागि
अभिनेत्री स्वेता खड्काले व्यापार र सिनेमासँगै सामाजिक सेवामा पनि कदम बढाएकी छिन् । उनले सिन्धुपाल्चोकको माझी बस्ती निर्माणकै लागि सिनेमा ‘कान्छी’को छायाकंन पछि सारेकी छिन् । स्वेता खड्का अहिले धेरैको
काठमाडौ,१ चैत शिक्षासेवा आयोगको तयारीमा रहेकाहरुलाई खुसीको खबर आएको छ । अदालतमा रिट परेपछि रोक्का भएको लिखित परिक्षा सुचारु हुने भएको छ । परिक्षामा सहभागि भए पनि पास हुने भएको
काठमाडौं,१ चैत विमान दुर्घटनामा दिवंगतहरूको शव पोस्टमार्टम गर्ने डा.हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शववरिपरि बिताए। सोमबार राति १० बजे शव अस्पताल पुर्याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो।
You must be logged in to post a comment.
You must be logged in to post a comment.