काठमाडौं – संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पु¥याएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या २१ बनाउने निर्णय गरेको थियो।
काठमाडौं– नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ। आयोगको मंगलबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी
रौतहट– विद्युत चोरीको आरोपमा रौतहटमा एक वडाध्यक्षसहित १९ जनालाई पक्राउ गरिएको छ। घरको छेउ भएर गएको विद्युतको तारमा हुकिङ्ग गरेर विद्युत चोरी गरिरहेको आरोपमा रौतहटका कटहरिया नगरपालिका ७ का वडाध्यक्ष
काठमाडौं : नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ। आव २०६६/६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभागको
वि.सं. २०७४ साल चैत ३ गते। शनिबार। इश्वी सन् २०१८ मार्च १७ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– औंसी, १८:३३ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला,
२ चैत २०७४ नुवाकोट । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि बोतल प्रहार गरी दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको
काठमाडौं– बिहीवार पदबाट राजीनामा दिनु अघि प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषदका सचिव नृपध्वज निरौलाले लेखेको पत्र वदर गर्ने आदेश जारी गरेका छन् । निरौलाले लेखेको पत्रमै प्रधानन्यायाधीशको निजी सचिवालयको छाप
काठमाडौँ: सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका प्रतियोगितामा सहभागी नेपालले क्रिकेटबाट आफूलाई चिनाउन लामो समय कुर्नुपर्यो। नेपाली राष्ट्रिय क्रिकेट टिम सन् १९९६ देखि आईसीसी एसोसिएट सदस्य राष्ट्रको समूहमा रहँदै अन्तर्राष्ट्रिय
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइ बहुमतसहितको समर्थन पाएपछि अब प्रमुख विपक्षी दल नेपाली कांग्रेस अब कसरी अगाडि बढ्छ ? संसद्देखि सडकसम्म उसको भूमिका कस्तो हुन्छ ? स्थानीय, प्रादेशिक
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ११ जना नयाँ मन्त्री थपिएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्री थपेका हुन् । नयाँ
बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो। युएस–बंगला एयरलाइन्सको
मध्यरातमा छोरीको कोठाबाट केटा बोलेको आवाज आएपछि हेर्न गएका बाबुआमाले छोरीलाई छिमेकी युवकसँग आपत्तिजनक अवस्थामा भेटे । सुरुमा उनीहरुलाई दुईबीच प्रेम भएको जस्तो लाग्यो । तर, वास्तविकता अरु नै थियो
You must be logged in to post a comment.
You must be logged in to post a comment.