चितवन ,२ बैशाख चितवन राष्ट्रिय निकुञ्ज भित्र माछा खान प्रतिबन्ध लगाइएको छ । निकुञ्ज कार्यालय अन्तर्गतको मुख्य कार्यालय ,सेक्टर कार्यालय ,रेन्जपोष्ट ,सुरक्षा पोष्ट लगायत निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना ,निकुञ्ज
काठमाडौं, २ बैशाख नेपाली गीत संगीतमा परिचित गायिका दुर्गा खरेलले नयाँ गीत ‘भेटेर सुनाउनु छ ’ल्याएकी छन् । चलचित्र र सुगम संगीतमा चर्चा कमाएकी दुर्गाको स्वर रहेको यो गीत फरक शैलीमा आएको
काठमाडौँ, २ वैशाख नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना
काठमाडौं, २ बैशाख वर्ष ०७४ मा नेपाली चलचित्रले व्यावसायिक फड्को मार्न नसके पनि यसका गीतसङ्गीत भने बजार तताउन सफल देखिए । यो वर्ष बनेका चलचित्रमा थुप्रै राम्रा र चर्चा योग्य
सुर्खेत, वैशाख २ प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय
कपिलवस्तु, २ वैशाख कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै
स्याङ्जा, वैशाख २ देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोचार वर्षको अवधिमा रु
काठमाडौँ, २ वैशाख साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ । कृति विमोचन गर्दै नेपाल
कोलकाता २ बैशाख सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै हैदराबादले लगातार सफलता प्राप्त गरेको हो ।
म्याड्रिड, २ बैशाख सिजनको सुरुआतमा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खासै राम्रो हुन सकेन । जसका कारण उनीले ओलोचना पनि सुन्न पर्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा उनले आलोचकको
काठमाडौं, २ बैशाख मुगुको रारा तालको किनारबाट नयाँ वर्षको अवसरमा शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्दै ओलीले यसो भने । हेनुस यो भिडियो https://youtu.be/YKCyrrOra9Y
युएई १ वैशाख २०७५ युएईमा नेपालीहरुले विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाएका छन । अप्रिल १३ तारीख शुक्रबार आबुधावीको कर्नेशमा आइकार्ड र साविया क्षेत्रमा बस्ने नेपालीहरुले भब्य रुपमा कार्यक्रम आयोजना
You must be logged in to post a comment.
You must be logged in to post a comment.