काठमाडौँ, ३ वैशाख आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘नवजीवन परोपकार समाज’ले आज पशुपतिनाथ मन्दिर परिसरमा रहेका असहाय वृद्धालाई मिठाइ तथा लत्ताकपडा वितरण गरेको छ । सडकमा रहेका आमाहरुले पनि
भोजपुर, ३ वैशाख / एटम शर्मा दोस्रो रेजिना रनिङ्ग शिल्ड प्रदेश १ अन्तर जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि भोजपुरले चुमेको छ । संखुवासभा जिल्लामा अस्ति शुक्रबार सम्पन्न फाईनलमा घरेलु टिम संखुवासभालाई
मुम्बइ। अनिता हसनन्दानी भारतीय टिभी शो ‘ये है मोहब्बतें’बाट एकाएक चर्चामा आएकी सुन्दरी हुन् । व्यवसायी रोहित रेड्डीसँग बिहे गरेर सुखमय जीवन बिताइरहेकी यि सुन्दरी हालै १४ अप्रिलका दिन ३७
काठमाडौँ, ३ वैशाख अन्तर्राष्ट्रिय सम्पदा दिवसका सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा करीब १०० विद्यार्थीलाई आज भ्रमण गराइएको छ । एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन
चितवन, ३ वैशाख नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक
नुवाकोट, ३ वैशाख भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी
बागलुङ, ३ वैशाख यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री
काठमाडौँ, ३ वैशाख नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग
काठमाडौँ, ३ वैशाख चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन
काठमाडौं ३ वैशाख: मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झन्डै ३० करोड रकम क्षतिपूर्ति दिइएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची
काठमाडौं ३ वैशाख: वन्यजन्तु तस्करले विद्युतीय धरापमा बालकको ज्यान गएको घटनालाई लुकाउन पीडित पक्ष र स्थानीयलाई दबाब दिएको पाइएको छ । कैलालीको मोहना करिडोरमा पर्ने शिवशक्ति सामुदायिक वनभित्र तस्करले वन्यजन्तुलाई पासोमा
काठमाडौं ३ वैशाख: स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै संघीयता कार्यान्वयनले तीव्रता पाएपछि सर्वसाधारणमा देश सुध्रने आशा जागेको एक सर्वेक्षणले औंल्याएको छ । एसिया फाउन्डेसनले ५ महिनाअघि ५ सय ९९ वडाका १८
You must be logged in to post a comment.
You must be logged in to post a comment.