भक्तपुर, ७ वैशाख भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ । आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर
म्याग्दी, ७ वैशाख महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका–१ बेगकी चार वर्षीया बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ । बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीकी
म्याग्दी, ७ वैशाख ओमकुमारी शान्ति कोष म्याग्दीले स्थापना गर्न लागेको अक्षयकोषका लागि जापानबाट रु पाँच लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । गरिब तथा विपन्नको उपचारका लागि सघाउन
काठमाडौँ, ७ वैशाख उपत्यकामा हुने महिला हिंसा न्यूनीकरणका लागि कार्ययोजनाको खाँचो रहेको बताइएको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको र्याली’मा आज
पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रबबानी फेरि एकपटक चर्चामा आएकी छन । राम्रो काम गरेर वा उनको सौन्दर्यका कारण नभएर सेक्स भिडियो सार्वजनिक भएर हिना अहिले चर्चामा छन । हिना विवाहित
काठमाडौं ७ वैशाख बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली अर्को हप्ता
काठमाडौं । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘बेबी आई लभ यू’ जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउनेछ
काठमाडौँ, ७ वैशाख नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा
काठमाडौँ, ७ वैशाख मुलुकमा १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ यही वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्व शान्ति पूजा गरिने भएको छ । मागी गुम्बा समितिले बिहीबार आयोजना गरेको
काठमाडौं ७ वैशाख: स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिई सरकारले अव पायक पर्ने स्थानमै खटाउने भएको छ। सरकारले स्वेच्छिक अवकाश प्याकेज कार्यान्वयन नगर्ने घोाषणा गरेलगत्तै असन्तुष्ठ बनेका कर्मचारीलाई
काठमाडौं ७ वैशाख: सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला
काठमाडौं ७ वैशाख: नेपाल एउटा ऐतिहासिक कालखण्डबाट अगाडि बढिरहेको छ । दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरणपछि देशले राष्ट्रव्यापी, एकीकृत, जनव्यापी, जनतामा आधारित ठूलो कम्युनिस्ट पार्टी प्राप्त गर्नेछ । त्यो कम्युनिस्ट
You must be logged in to post a comment.
You must be logged in to post a comment.