‘बेबी आई लभ यू’ को ट्रेलर (भिडियो सहित)



काठमाडौं । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘बेबी आई लभ यू’ जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउनेछ ।

चलचित्रमा लभ स्टोरीको विषयलाई उठान गरिएको छ । फरक धारमा रहेर लभ स्टोरीको विषयलाई लिएर निर्माण गरिएको चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्