काठमाडौं २० वैशाख: त्यहाँ विभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घेरामा मात्र प्रहरीसँग ‘सेटिङ’ हुन्छ । त्यस्तै, अध्यागमनका कर्मचारी र
काठमाडौं २० वैशाख: यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायत व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएका छन्।
काठमाडौं २० वैशाख: ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अधिकृतसहित आधा दर्जन प्रहरीलाई मुद्दा दर्ता भएपछि फेरि प्रहरी प्रशासन र यसको दायित्वप्रतिको प्रतिबद्धताबारे बहस आरम्भ भएको छ। संगठनभित्रका कतिपय प्रहरी
काठमाडौं १९ वैशाख: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर
वि.सं. २०७५ साल वैशाख २० गते। बिहीबार। इश्वी सन् २०१८ मे ३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– तृतीया, ८ :
सुनसरी, १९ वैशाख/ कल्पना कार्की सुनसरी सृजनसिल परिवार नेपाल र महेन्द्रनगर सुनसरी सेवा समाज दोहा कतारले संयुक्त रुपमा वाल सेवा आधारभूत विद्यालयलाई नगद ५० हजार र कम्युटर वितरण गरेको छ
काठमाडौं, १९ वैशाख/ एटम शर्मा प्रधानमन्त्री ज्यु, के को लागि गरिदै छ नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन ? के को खुसियालीमा गरिदैछ मोदीको जयजयकार ? के को उल्लासमा गरिदैछ मोदीको नेपाल आगमनमा
काठमाडौं, १९ वैशाख २०७५ एकात्मक राज्यप्रणाली खम्बाको रुपमा रहेको राजतन्त्रलाई वि.सं २०६२/२०६३ सालमा चलेको जनआन्दोलनले विस्थापित गराउँदै नेपाललाई गणतन्त्रमय बनायो । जनआन्दोलनको बलमा स्थापित संसद र सरकारले वि.स.२०६४ साल चैत्र
काठमाडौं १९ वैशाख: आज अर्थात् बुधवार २ वटा दैनिक पत्रिकाहरूले कार्टुन छापेको छ । कान्तिपुर दैनिकले सुन तस्करीको विषयलाई ब्यंग्य गर्दै कार्टुन तयार पारको छ । अबिन श्रेष्ठले तयार पारेको
पोलिसी लिएका ५० हजार ५ सय कामदार कता हराए ? काठमाडौं १९ वैशाख: घटना १, भिसाविना नै जारी हुन्छ बिमा पोलिसी गत असोजमा जन्नत ओभरसिजले चारजना युवालाई वैदेशिक रोजगारीका लागि
काठमाडौं १९ वैशाख: सरकारले काभ्रेमा प्रस्तावित आन्तरिक विमानस्थल आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थानान्तरण गर्न काभ्रेमा विमानस्थल निर्माणको योजना बनाएको छ
काठमाडौं १९ वैशाख: एप्पल कम्पनीले भर्ना प्रक्रिया गर्दा नेपाली कामदारले अनावश्यक शुल्क बुझाउनुपरेको भन्दै म्यानपावर कम्पनीमाथि नेपालै आएर अनुसन्धान गरेका छन् । आफ्नो कम्पनीका लागि काम गर्न मलेसिया र दुबई
You must be logged in to post a comment.
You must be logged in to post a comment.