११ असोज २०७५, काठमाडौं त्रिज्योती माविले २५ औं वाषिकोत्सवको अवसरमा आगामी शनिवार असोज १३ गते विद्यालयको प्राङ्गडमा “त्रिज्योती चाडपर्व प्रदर्शनी” आयोजना गर्ने भएको छ । विद्यालयका सहायक प्राचार्य गणेश कुमार
नायिका मलिना जाेशी यतिबेला अमेरिका यात्रामा छिन् । अमेरिकाका बिभिन्न सहर घुम्दै गरेकी मलिनाले अमेरिका यात्रामा रमार्इलाे गरेकाे उनकाे इन्स्टाग्राम पाेष्टहरूबाट प्रष्टै बुझ्न सकिन्छ । मिस नेपाल अमेरिकाकाे प्रशिक्षणका लागि
११ असोज २०७५, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ
हामी सुरक्षीत छैनौँ । हामी अर्थात् छोरी । घरबाटै असुरक्षित, छिमेकीबाटै असुरक्षित, कार्यालयमा, पार्कमा, यात्रामा जताततै असुरक्षित । छोरीलाई जोगीएर हिँड्नुपर्छ भनेर सिकाउने हाम्रो समाजले छोरालाई अरुलाई गलत नजरले हेर्नु
११ असोज २०७५, काठमाडौँ राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको
११ असोज २०७५, धनकुटा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले
११ असोज २०७५, काठमाडौँ सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाए । नेता गच्छदारले प्रतिपक्ष दलका नेताको
११ असोज २०७५, काठमाडौं नेपालमा पाइएन जागिर,बेरोजगारी भइयो नि आखिर कहिले होला दाम पैसा कमाउने, अरुजस्तै म पनि रमाउने रत्नपार्क घुम्न जाउँन यार बेरोजगारी कान्छालाई सँधै शनिबार…………..। नेपाली समाजको तितो
११ असोज २०७५, काठमाडौँ कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनले
११ असोज २०७५, खोटाङ केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन्
११ असोज २०७५, धनगढी प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण आज यहाँको जनजीवन प्रभावित बनेको छ ।
११ असोज २०७५, न्युयोर्क परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज
You must be logged in to post a comment.
You must be logged in to post a comment.