१६ असोज २०७५, सान होजे युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस
१६ आसोज २०७५,काठमाडौँ नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को
१६ असोज २०७५, काठमाडौं विश्वकपबाट बाहिरिएपछि राष्ट्रिय टिमका दुई खेलमा अनुपस्थित रहेका स्टार खेलाडी लियोनेल मेसीलाई अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्याराडोनाले राष्ट्रिय टिमबाट सन्यास लिन सल्लाह दिएका छन् । अर्जेन्टिनाको
१६ असोज २०७५, काठमाडौँ डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज
१६ असोज २०७५, काठमाडौं महात्मा गान्धीको १ सय ५० औ जन्मजयन्तीको अवसरमा नेपाल स्थित भारतीय दूतावासले आयोजना गरेको श्रमदान कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी सहभागी भएका छन्
१६ असोज २०७५, काठमाडौं प्रधानमन्त्री केपी ओली चारदिने भ्रमणमा पुगेको देश पर्यावरणीय पर्यटनका लागि परिचित छ । संसारकै खुसी देशमध्येको कोस्टारिका वातावरणमैत्री र जैविक विविधताले सम्पन्न समेत मानिन्छ । राजधानी
१६ असोज २०७५,काठमाडौं १६ असोज २०७५,काठमाडौंआज प्रकाशित कान्तिपुर दैनिक, नागरिक दैनिक र, अन्नपुर्ण पोष्टमा छापिएको कार्टुन् :
१६ असोज २०७५,काठमाडौं आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको
१६ असोज २०७५, काठमाडौं संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् । सोमबारको समिति बैठकमा उनीहरूले यो बन्देजमा ठूलो घोटाला भएको
१६ असोज २०७५, काठमाडौं सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने पनि माग गरे । सार्वजनिक लेखा
१६ असोज २०७५, काठमाडौं सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार
१६ असोज २०७५, काठमाडौं प्रदेश सरकार गठन भएको आठ महिना भइसक्दा पनि चारवटा प्रदेशले नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् । प्रदेश ४, ६ र ७ ले मात्रै आफ्नो
You must be logged in to post a comment.
You must be logged in to post a comment.