काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंक (०.२० प्रतिशत) ले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको छ
काठमाडौं । नेपाल रग्बी संघले पुरुषमा रोहन डंगोल र महिलामा सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडीबाट शनिबार पुरस्कृत गरेको छ । ठमेलमा भएको संघको १२ औं वार्षिक साधारण सभाको उद्घाटन
काठमाडौं । गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी ईष्टपोल मा.बि. ले शनिबार जितेको छ । पौष १५ देखि २० गते सम्म भएको प्रतियोगितामा ९ स्वर्ण १४ रजत र
काठमाडौं । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको साधारण सभा एवं निर्वाचन मिति २०८१ पौष २० गते शनिबार सम्पन्न भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ
काठमाडौं । काठमाडौंकाद्वय आशिष भुजेल र सपना रिखाम दोश्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला
काठमाडौं । उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका
काठमाडौं । विष्णु थापा ‘विछोड’को ‘नीलो माइक्रोजस्तो नदी’ कविता-कृति लोकार्पण भएको छ। शनिबार लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा हामी र हाम्रो कृति समाजद्वारा आयोजित कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवाली, डा.कौशिला रिसाल, डा
काठमाडौँ । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिएका छन् भने गायिका इन्दिरा जोशी
बागलुङ । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य
स्याङ्जा । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट
सर्लाही । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद
You must be logged in to post a comment.
You must be logged in to post a comment.