काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले हालै जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को स्वागत गर्दै यसमा भएका केही बुँदा संशोधन गर्न सरकारसँग माग गरेको छ
काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पिएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
काठमाडौं। मधेसकेन्द्रित आठ दलले सबै सम्मिलित कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाएका हुन् । बैठकले जसपा इस्तियाक राई, जनमतबाट शरद
काठमाडौ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा कुनै कसुर नभएको नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताउनु भएको छ । प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार
विराटनगर । उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । मंगलबार उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका
काठमाडौं । एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो ‘भ्यालेन्टाइन’ सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक
काठमाडौँ । सोनाम ल्होसारको अवसर पारेर गायक बिजय लामाको राजधानीमा भव्य सांगीतिक प्रस्तुती हुने भएको छ । २८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक
स्याङ्जा । यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताउनुभएको छ । नेपाली काङ्ग्रेस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको
काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ । प्रदेश र स्थानीय तहलाई परिपत्र
काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद्
काठमाडौँ । डा.ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून
You must be logged in to post a comment.
You must be logged in to post a comment.