१९ पुष २०७६ , काठमाडौं धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आर्थिक रुपमा विपन्न भएका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ। अस्पतालको शुक्रबार सम्पन्न सातौं वार्षिकोत्सवका
१९ पुस २०७६, काठमाडौं मुलकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विशेष समारोहबिच नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराईले बूद्ध मूर्तीको अनावरण गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा
१९ पुष २०७६, काठमाडौं रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग रङ्गेहात पक्राउ परेको छ । माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । भक्तपुरको चारादोवाटोबाट
१९ पुस २०७६, काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भट्टले उखु
१९ पुस २०७६, काठमाडौं सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन्
१९ पुस २०७६, काठमाडौं नेपाली विद्यार्थी आन्दोलनका दुई ठूला संगठन अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी मिलेर बनेको अनेरास्ववियूको ३३५ सदस्यीय केन्द्रिय कमिटीको एकता टुङ्गिएको छ । अनेरास्ववियू फ्याक्सन ईन्चार्ज हितमान शाक्य,
१९ पुष २०७६, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न सरकारसँग माग गरेको छ । पृथ्वीजयन्ती तथा एकता दिवसको तयारी गर्न बोलाइएको बैठकले उक्त माग गरेको
१९ पुस २०७६, काठमाडौं नेपाल टेलिकमले १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८००
१९ पुष २०७६, काठमाडौं मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका
१९ पुष २०७६, काठमाडौं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउने चुनावमा आफूले पनि काङ्ग्रेस पार्टीलाई भोट नहाल्ने बताएकी छन् । उनले कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा पार्टीको जित शून्यमा
१९ पुष २०७६, काठमाडौं तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ ।
१९ पुष २०७६, काठमाडौं ‘जनरल कासिम सुलेमानीलाई वर्षौं पहिले मारिनुपथ्र्यो । इरानको यी शक्तिशाली कमाण्डरले हजारौं अमेरिकीहरूलाई मारे वा घाइते बनाए। उनी अनगिन्ती अमेरिकनहरूलाई मार्ने योजना बनाउँदै थिए ।’ अमेरिकी
You must be logged in to post a comment.
You must be logged in to post a comment.