२४ पुष २०७६, काठमाडौं देशैभर चिसो बढिरहँदा हिमाली जिल्ला सोलुखुम्बुमा पनि ह्वात्तै चिसो बढेको छ। चिसो बढेसँगै त्यहाँका अधिकांश क्षेत्रमा बाक्लो हिउँ परेको छ। अरु ऋतुमा समेत हिउँ परिरहने उक्त
२४ पुस ३०७६, काठमाडौं खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ
२४ पुस २०७६, काठमाडौँ चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा लेखक तथा समाजसेवी युवराजसिंह कार्की तथा जुलुम कार्कीद्वारा स्थापित चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा सुश्री लक्ष्मी कार्की
२४ पुष २०७६, काठमाडौं नेपाली कांग्रेसका युवानेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्री ६ बडामहारानी भएको आरोप लगाएका छन्। सूचना प्रविधि विधेयकको विरोधमा बिहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघको कार्यक्रमलाई
२४ पुस २०७६, काठमाडौं बाल संरक्षण र बाल अधिकारबारे गण्डकी प्रदेशका नीति तथा कार्यक्रमहरुबारे एक दिने अन्तरसम्बाद कार्यक्रम पोखरामा बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका
२४ पुष २०७६, काठमाडौं काभ्रेको पनौतीमा सडक बनाउँदै गरेको स्काभेटर नदीमा खस्दा दुई बालकको मृत्यु भएको छ। पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा नम्बर नखुलेको स्काभेटर पनौती ११ थुम्कीमा
२४ पुस २०७६, काठमाडौं प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न नेपाल तामाङ विद्यार्थी घेदुङको सातौं संघीय सम्मेलनले दिनेश कुमार लो को अध्यक्षतामा ६७
२४ पुष २०७६, काठमाडौं अष्ट्रेलियामा गर्मी बढेसँगै हजारौं उँटलाई हेलिकोप्टरबाट गोली हानेर मारिने भएको छ। ठूलो संख्याको उँट पानीको खोजीमा शहर आउन थालेपछि घरमा नोक्सानी पुगेको भन्दै त्यहाँका आदिवासीले उजुरी
२४ पुस २०७६, अष्ट्रेलिया अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनु भएको छ । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो
२४ पुष २०७६, काठमाडौं इराकको राजधानी बगदादमा २४ घण्टा भित्र अर्को हमला भएको छ। समाचारमा जनाइएअनुसार यो पटक दुई मिसाइल उच्च सुरक्षा रहेको ग्रीन जोन (अन्तरराष्ट्रिय क्षेत्र) मा खसेका थिए।
२४ पुष २०७६, काठमाडौं एक नेपाली हेलिकोप्टरको बारेमा भारतमा खैलाबैला मच्चिएको छ। गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकोप्टरको कारण भारतमा खैलाबैला मच्चिएको भारतीय अखबार अमर
२४ पुष २०७६, काठमाडौं सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सुर्खेतदेखि जाजरकोट जाँदै गरेको भे १ ख २५७३ नम्बरको फोर्स गाडी सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११
You must be logged in to post a comment.
You must be logged in to post a comment.