आहा! सोलुखुम्बुको पत्ताले डाँडा [तस्वीरमा हेर्नुस्]



२४ पुष २०७६, काठमाडौं

देशैभर चिसो बढिरहँदा हिमाली जिल्ला सोलुखुम्बुमा पनि ह्वात्तै चिसो बढेको छ।

चिसो बढेसँगै त्यहाँका अधिकांश क्षेत्रमा बाक्लो हिउँ परेको छ।

अरु ऋतुमा समेत हिउँ परिरहने उक्त ठाउँमा यो ऋतुमा २ फिटदेखि ४ फिटसम्म हिउँ जन्मे गरेको त्यहाँका स्थानीयहरु बताउँछन्।

उक्त डाँडाबाट सगरमाथा, मकालु, कन्चनजंगा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कुलगायतका सुन्दर हिमालहरुको दृश्य अवलोकन गर्न सकिन्छ।

थप तस्वीरः

काठमाडौं–सोलुखुम्बु गर्ने गाडी पत्ताले डाँडामा
काठमाडौं–सोलुखुम्बु गर्ने गाडीमाथि हिउँ
पत्ताले डाँडाबाट देखिने हिमशृंखलाहरु
हिउँमा हिँड्दै मानिसहरु

तस्वीर सौजन्यः सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्