२२ माघ २०७६, काठमाडौं नेपाल चिकित्सक संघको निर्वाचनपश्चात् मतगणनाको विषयमा देखिएको विवाद टुंग्याउन निर्वाचन समितिले सर्वपक्षीय बैठक बोलाएको छ। संघको केन्द्रीय कार्यालयमा अहिले दिउसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख
२३ माघ २०७६, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ ।
२३ माघ २०७६, काठमाडौं भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस
२३ माघ २०७६, काठमाडौं मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी
२२ माघ २०७६, काठमाडौं चीनको वुहानमा भर्खरै जन्मिएको शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। पहिलोपल्ट कोरोनाको बिरामी भेटिएको वुहानमा जन्मिएको शिशुमा ३० घण्टामा नै कोरोनाको सङ्क्रमण देखिएको हो। शिशुको
२२ माघ २०७६, काठमाडौं काठमाडौंको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। बुधबार राती टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय
२३ माघ २०७६, काठमाडौं लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर
२३ माघ २०७६, कास्की गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले
२२ माघ २०७६, काठमाडौं बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपश्चात् सेवाग्राहीको आकर्षण बढेको छ। बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य
२३ माघ २०७६, काठमाडौं आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८
२३ माघ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । खुमलटारमा आज बिहान भएको
२२ माघ २०७६, काठमाडौं बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। बुधबार
You must be logged in to post a comment.
You must be logged in to post a comment.