०९ चैत्र २०७६ काठमाडौं राजधानी काठमाडौंमा कोभिड १९ (कोरोना भाइरस) संक्रमित व्यक्ति फेला परेका छन्। सोमबार (आज) स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन्। फ्रान्सबाट कतार
१० चैत २०७६, काठमाडौं कतारबाट आएका एक जना नेपालीमा कोरोना भाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिएका
०९ चैत्र २०७६, काठमाडौं सञ्चारकर्मी गोमा परियारको ‘कोरोना भाइरस’ गीत सार्वजनिक भएको छ। गीतले चीनको वुहान प्रान्तबाट शुरु भइ हाल विश्वमा महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस)लाई विषयवस्तु बनाएको
१० चैत २०७६, काठमाडौं प्रतिनिधिसभा सदस्य नवराज सिलवालले कोभिड–१९ नामक सूक्ष्मजीव ‘भाइरस’ले समाजमा नयाँ खालको अध्याय शुरु गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत मुलुकवासीलाई सुरक्षित रहने सन्देश प्रवाह गर्दै उहाँले
१० चैत २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालका
१० चैत २०७६, काठमाडौं पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले
१० चैत २०७६, काठमाडौं कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल
०९ चैत्र २०७६, काठमाडौं कोलम्बियामा कारागारभित्र कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड मच्चिँदा २३ जनाको मृत्यु भएको छ। भागदौडकै क्रममा ८० जना भन्दा बढी कैदी घाइते भएका
०९ चैत्र २०७६, काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड १९ (कोरोना भाइरस)को महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित ‘केन्द्रीय राहत कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम
१० चैत्र २०७६, काठमाडौं चीनको ऊहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको
१० चैत्र २०७६, काठमाडौं सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा भारतबाट
०९ चैत्र २०७६, काठमाडौं क्यानडाले जापानमा हुन लागेको ‘टोकियो ओलम्पिक’मा भाग नलिने घोषणा गरेको छ। क्यानेडियन ओलम्पिक कमिटीले यही वर्ष जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा खेलाडी नपठाउने घोषणा गरेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.