२० चैत २०७६, काठमाडौं अध्यनको शिलशिलामा संयुक्त राज्य अमेरीकाको फ्लोरिडामा रहेको नेपालीहरुको साझा संगठन युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडामा रहेको नेपाली बिद्यार्थी संगठनले बिश्वब्यापी रुपमा फैली रहेको कोरोना भाईरससगँ जुध्न नेपाल
२१ चैत्र २०७६, काठमाडौं चर्चित गणितीज्ञ एवं तथ्याङ्कविद् टोनी लेविसको निधन भएको छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियमको प्रणेताका रुपमा चर्चित थिए । एकदिवसीय वा टी–ट्वेन्टी क्रिकेटमा
२१ चैत्र २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन्’का कारण प्रतिनिधिसभा बैठक चैत ३० गतेसम्मका लागि स्थगित गरिएको छ । पर्सी (आइतवार)का लागि बोलाइएको
२१ चैत्र २०७६, काठमाडौं वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड–१९)को आशंकामा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानमा कोरोना परीक्षणको प्रयोगशाला सुरु भएसँगै हालसम्म गरिएका
२१ चैत्र २०७६, काठमाडौं एम्नेस्टी इन्टरनेसनल नेपालले कोरोना भाइरस (कोभिड–१९) महामारी सामना गर्ने क्रममा सार्वजनिक स्वास्थ्य संरक्षणका उपायहरू कार्यान्वयन गर्नु महत्वपूर्ण हुने भन्दै सरकारले यस्ता उपायहरू देशको अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वअनुरूप
२१ चैत्र २०७६, काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने आइतबार बेलुका ९ बजे देशभर सबैजनालाई एकैसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बाली घरको ढोका वा बार्दलीमा
२१ चैत्र २०७६, काठमाडौं अमेरिकी अनुसन्धानकर्ताले कोभिड १९ (कोरोना भाइरस)विरुद्धको खोपको सफल परीक्षण गरेको दावी गरेका छन् । त्यहाँस्थित पेनसेलभेनियामा रहेको पिटसबर्ग विश्वविद्यालयले कोरोनाविरुद्धको खोप परीक्षणमा सफलता पाएको जनाएको हो
२१ चैत्र २०७६, काठमाडौं चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । गत १६ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो
२१ चैत्र २०७६, काठमाडौं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् ।
२१ चैत्र २०७६, काठमाडौं मेक्सिकोकी एक महिलाले आफ्नो सन्तानको नाम कोरोना भाइरस राखेकी छन् । अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवति महिलाले शिशुको नाम के राख्ने भन्ने बिषयमा योजना नबनाएकाले
२१ चैत्र २०७६, काठमाडौं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनाले ज्यान गुमाएका छन् । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट फ्रान्समा मृत्यु
२१ चैत्र २०७६, काठमाडौं विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.