०१ जेठ २०७७, काठमाडौं इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक
०१ जेष्ठ २०७७, काठमाडौं प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार (आज) बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक
०१ जेष्ठ २०७७, काठमाडौं सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नका लागि तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । अधिवक्ता
०१ जेष्ठ २०७७, काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार (आज) कोरोना संक्रमण परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा तरकारी बजारभित्र कोरोनाको परीक्षण गरिएको हो । बजार
०१ जेठ २०७७, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित रहेको केयर बाल गृहलाई कम्युनिटी केयर नेपालले राहत सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण
०१ जेठ २०७७, काठमाडौं लायन्स क्लव अफ काठमाडौं टि कपनको संयोजन तथा समाजसेवी कन्चन बास्तोलाको सहयोगमा संचारकर्मीहरुलाई विभिन्न सामग्री सहयोग गरिएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष
०१ जेष्ठ २०७७, काठमाडौं नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण
०१ जेष्ठ २०७७, काठमाडौं ‘बद्री पंगेनी’ नामै काफी छ । विभिन्न उपमा दिनै पर्दैन । यद्यपि उनलाई अधिकांशले जनताको गीत गाउने गायकका रुपमा अर्थ्याउँछन् । उनका गीतमा माया पिरतीका शब्दहरु
०१ जेष्ठ २०७७ काठमाडौं त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको
०१ जेष्ठ २०७७, काठमाडौं जारी बन्दाबन्दी (लकडाउन्)मा थप कडाइ हुने भएको छ । बन्दाबन्दीलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । यसअघि जारी गरेका सबै पासहरुलाई
०१ जेठ २०७७, काठमाडौं भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको
०१ जेठ २०७७, काठमाडौं सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक)बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२
You must be logged in to post a comment.
You must be logged in to post a comment.