गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङ बस्ने ३९ वर्षीय कमल भण्डारीको शनिबार बेलुका परेको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको
काठमाडौं । झापा, मेचीनगर नगरपालिका-१५ स्थित ज्यामिरगढीको स्कुल हाताभित्र हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । ईलाम, रोङ गाउँपालिका-२ झटारे बस्ने
अछाम । साँफेबगर नगरपालिका-८ चिउरीनालो गाउँको माथिल्लो जंगलबाट १ नाल भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बयालपाटाबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा वेवारिसे अवस्थामा
काठमाडौं । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय
काठमाडौं । रौतहट, चन्द्रपुर नगरपालिका-४ चपुरस्थित सडकबाट ग।२ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडा नगरपालिका-४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजा सहित ३ जनालाई नियन्त्रित लागूऔषध र नगद सहित शनिबार
रुपन्देही । सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरस्थित बिकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय रवि थापा समेत १० जनालाई नगद ७० हजार १ सय ११ रुपैयाँ सहित शनिबार
वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ जना महिला
काठमाडौं । लोकगायक प्रेमराजा महतमा कोरोना भाइरस कोभिड को संक्रमण भएको छ । अमेरिकामा बस्दै आएका गायक महत र उनकी पत्नी कविता महतमा कोरोना संक्रमण देखिएको हो । महत अमेरिकाका
काठमाडौं । कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा १९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । यही साउन
काठमाडौं । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा १९ च ३३८४ नंको जिप र बा६६प
काठमाडौं । गोंगबु गणेशस्थान हत्या गरेको शव सुठकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ । गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय परिसर
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ६५
You must be logged in to post a comment.
You must be logged in to post a comment.