वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेहिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षण्का लागि गएका हुन् ।
विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका १५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मुत्यु
काठमाडौं । कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ । वडा सदस्य राज बहादुर विष्टको घरमा गएको पहिरोमा वडा
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले
२०७७ साल साउन २७ गते नेपाली समय दिनको तीन बजेतिर सीएनएन टेलिभिजनले सानो समाचार प्रसारण गरेको थियो, “रसियाले बिश्वमै पहिलो पटक कोरोना भाईरस बिरूद्धको खोपलाई मान्यता दिएको छ ।” त्यसपछि
काठमाडौं । रिलायन्स् फाइनान्स्ले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स् फाइनान्स्का सिइओ अनिल श्रेष्ठ , सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट
काठमाण्डौं । बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोेरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १
काठमाडौं । भारतमा एकैदिन ६६ हजार बढी कोरोना संक्रमित भेटिएका छन्, भने ९ सय बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९
हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.